यसियाली खेलकुद २०२६ छनोटको समूह चरणमा नेपालले इन्डोनेसिया र थाइल्याण्डसँग खेल्ने भएकाे छ। नेपाल, इन्डोनेसिया र थाइल्याण्डसँगै समूह ए मा छ ।
नेपालले समूह चरण अन्तरगत पहिलाे खेल इन्डोनेसिया विरुद्ध (मे ३१) मा र दोस्रो खेल थाइल्याण्ड विरुद्ध (जुन ०४) मा खेल्नेछ । यी सबै खेलहरूले T20I स्थिति पाउनेछन्!
शीर्ष २ टोलीहरू क्वाटरफाइनलमा पुग्नेछन् । क्वाटरफाइनलको विजेता ४ टिम एसियाली खेलकुद २०२६ को लागि छनोट हुनेछ ।
समूह A
Nepal
Thailand
Indonesia
समूह B
Oman
Maldives
Singapore
समूह C
Hong Kong
Bahrain
South Korea
समूह D
Malaysia
Qatar
China
Uzbekistan

No comments:
Post a Comment